Wednesday, July 22, 2009

शानको जिन्दगी: जोसग प्रतिभा, सुन्दरता र पैसा सबै छ

उनीसग प्रतिभा छ, सुन्नरता छ र पैसा पनि छ । त्यसो त कामले नै मानिसलाई सुन्दर बनाउने हो तर भौतिक सुन्दरता भयो भने त सुनमा सुगन्ध नै भइहाल्यो । कतिपयस"ग सुन्दरता हुन्छ तर धन हु"दैन, कतिस"ग धन हुन्छ तर सुन्दरता हु"दैन । कतिपयस"ग सुन्दरता र धन दुबै होला तर नाम हु"दैन । सुन्दरता, नाम अनि दामको मामिलामा संसारका सबै सेलीब्रेटीमध्ये पहिलो नम्बरमा आउने यस्तै सौभाग्य पाएकी महिला हुन्- मोडेल तथा अभिनेतृ एञ्जिलेना जोली ।

फोर्ब्स म्याग्जिनको दाबीअनुसार जोली संसारकै सबैभन्दा शक्तिशाली सेलिब््र्टी हुन् । यसवर्षरिलिज भएका धेरै ब्लकबस्टर फिल्म र मिडियाको अनन्त कभरेजलाई धन्यवाद- जसले जोलीलाई यहा"सम्म पुर्‍यायो । गएको १२ महिनामा उनले २ करोड सात लाख अमेरिकी डलर कमाइन्, जुन संसारका कुनै महिला सेलीब्रेटीलेे कमाउन सकेनन् ।


कुङ फु पाण्डा, थ्राइलर साल्टलगायतका चलचित्रबाट उनलाई मनग्य धनलाभ गर्ने सौभाग्य मिल्यो । यसबाहेक जुम्ल्याहालाई जन्म दिएपछि उनी पब्लिसिटीमा सबैभन्दा अगाडि आइन् । एञ्जेलिना अभिनेतृ मात्र होइनन्, उनी समाजसेवी पनि हुन् । समाजसेवाका कार्यमा उनले गरेको लगानीले उनलाई चर्चित फिलान्थ्रोपिस्ट सेल्रि्रेटी पनि बनाएको छ । यसबाहेक अभिनेता ब्राड पिटस"गको सम्बन्धले पनि उनलाई चर्चाको शिखरमा पुर्‍याउन सहयोग गर्दै आएको छ । कमाइको हिसाबले भन्ने हो भने ब्राट पिट उनीभन्दा धेरै पछि छन् । एञ्जेलिना पहिलो स्थानमा छिन् जबकि पिट नवौ" स्थानमा । त्यसैगरी उनी अफ एअर जीवनका बारेमा र्सार्वजनिक हुने पहिलो सेल्रि्रेटीमा पनि पर्छिन् ।

अमेरिकी अभिनेतृ एञ्जेलिना संयुक्त राष्ट्रसङ्घीय एजेन्सीकी सद्भाव राजदूत पनि हुन् । गोल्डेन ग्लोब अवार्ड र दर्ुइ वटा स्त्रिmन एक्टर गोल्ड अवार्डसमेत प्राप्त गरिसकेकी एञ्जेलिना धेरै मानवीय कार्य गरेका कारण पनि चर्चित छिन् । राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयस"गसमेत काम गरिसकेकी यी अभिनेतृ आफ्नो सुन्दरताका कारण संसारभरि प्रसिद्ध छिन् ।


"लाखौ" मानिसहरु पीडामा बा"चिरहेका छन्, हामी त्यसबाट अछुतो रहन सक्दैनौ" । म उनीहरुलाई सहयोगको हात फैलाउन चाहन्छु, म अरुले भन्दा फरक तरीकाले सोच्छु भन्ने लाग्दैन । मलाइ लाग्छ- हामी सबैले न्याय र समानता चाहन्छौ", यसैले नै मानिसको जीवनलाई अर्थपर्ूण्ा बनाउ"छ । हामी सबैले सोच्नर्ुपर्छ कि हामी त्यस्तो अवस्थामा हुन्थ्यौ" भने अवश्य पनि अरुको सहयोगको अपेक्षा गथ्र्यौ""- उनले भनेकी छन् ।