विकास शेर्पा र उनका साथीहरु सिंगापुरबाट नेपाल फर्केको दुइ वर्षबितिसकेको छ तर उनीहरु अहिले पनि सिंगापुरे भाषा बोल्छन् र 'सिङ्लिस' गीत गुनगुनाउ"छन् । आफ्ना बाबुहरु सिंगापुरे प्रहरीको गोर्खा पल्टनमा सेवारत रह"दा यी टिनएजरहरु सिंगापुरमा जन्मिए र त्यहीं नै हर्ुर्किए । ४५ वर्षपुगेपछि अवकास लिनुपर्ने अनिवार्य प्रावधानपछि गोर्खा पल्टनका सदस्य र तिनका परविारहरु स्वदेश र्फकनर्ुपर्छ । यसै प्रावधानका कारण १८ वषर्ीय विकास शर्ेपाजस्ता टीनएजरहरु पनि नेपाल र्फकनर्ुपर्छ तर उनीहरुका लागि आफ्नै देशमा घुलमिल हुन गाह्रो पर्छ ।
'मलाई लाग्थ्यो, म सिंगापुर छाड्न तयार थिए", तर काठमाडांैको नया" जीवनका लागि आपूलाई तयार पारसिकेको छैन', विकास भन्छन् । काठमाडांैका लागि उनहीहरु नौला छन् । नव आगन्तुकको रुपमा उनीहरुले सबैभन्दा पहिले काठमाडांैको प्रदूषणस"ग बानी पर्नुपर्छ र हाइजेनिक खानामा गिरावट ल्याउनर्ुपर्छ । यति मात्र होइन, उनीहरुलाई भाषाको पनि समस्या छ । उनीहरु नेपालीजस्ता नै देखिन्छन् तर राम्रोस"ग नेपाली बोल्न आउ"दैन, यसले गर्दा पसलेहरुले पनि उनीहरुलाई विदेशीको जस्तो व्यवहार गर्छन् र उनीहरु ठगिन्छन् ।
एकाएक साथीभाइबाट छुटि्टदा र परििचत वातावरणबाट टाढा रह"दा काठमाडांैमा उनीहरुको जीवन जटील बनेको छ । १९ वषर्ीय दिनो गुरुङ यतिबेला असहज महसुस गररिहेका छन् । आफ्नी सिंगापुरे मायालुसाग च्याटमा कुरा गरेर र इमेल लेखेर उनले समय विताइरहेका छन् । गएको जनवरीमा उनी दर्ुइ हप्ताको लागि सिंगापुर गएका थिए जहा" उनी आफ्नी गर्ल पmेन्डस"ग रहे र आफूलाई मनपर्ने सिंगापुरको लोकप्रिय समुद्री किनार इस्ट कोस्ट पार्कमा समय बिताए ।
१९ वषर्ीया सुजिता गुरुङको अवस्था पनि त्यस्तै छ । उनी भन्छिन,् 'मेरो लागि पहिलो दर्ुइ महिना अति कठिन थिए, त्यो समय मलाई साह्रै दिक्क लाग्यो ।' बुबाआमालाई लाग्यो, नया" वातावरणमा छोरी खराब संगतमा पर्नसक्छे, त्यसैले उनलाई पहिलो एक महिनामा साथीभाइस"ग घरबाहिर जाने अनुमति पनि दिइएन ।
सुजिताका साथीहरु अहिले काठमाडांैंका विभिन्न कलेजहरुमा ए लेभल पढ् दैछन् । तर विद्यालयमा पनि उनीहरुलाइ फरक दृष्टिकोणले हेरन्िछ । विदेशको सहज जीवनशैलीका कारण पढाइमा ध्यान नदिने ब्रि्रेका केटाकेटीको रुपमा आफूहरुलाई व्यवहार गरनिे उनीहरु बताउ"छन् । सिंगापुरमा ओ लेभलमा प्रतिष्पर्धा गरेर त्यही नै उच्च अध्ययन गर्ने सोच बनाए पनि उनीहरु नेपाल र्फकनर्ुपर्छ । बुबाहरुको अवकास"गै उनीहरु नेपाल र्फकनुपर्ने हुन्छ ।
'तर स्वदेश पर्कनुअघि हामीलाई कम्तीमा पढाइ सिध्याउन सिंगापुर सरकारले अनुमति दिनर्ुपर्छ', सुजिताको माग छ । नेपालीहरुले पढाइ र अतिरत्तिm कृयाकलापमा राम्रै गरेर देखाएका छन् । उमेश रानाले त्यहा"को युवा मिलिटरी कोर्पको स्टाफ र्सर्जेन्टको रुपमा काम गरसिकेका थिए भने मिलनको पोषाकमा अहिलेसम्म सिंगापुरमा काम गर्दा कमाएको ब्याच झुन्डिएको छ ।
बुबाहरुको अवकासपछि सिंगापुर बस्न नपाउ"दा उनीहरु निरास भएका छन् तर सिंगापुरे जीवनको रमाइलो अनुभव स"गालेर उनीहरु बसिरहेका छन् । सिंगापुरको खानाको सम्झनाले उनीहरुलाई उत्तेजित बनाउ"छ । रमेश पुनले भने, 'नेपाल आउनुअघि सिंगापुरमा अन्तिम पटक घुमंे र मनपर्ने परकिार खाए" ।
बुबाहरुको अवकासपछि सिंगापुर बस्न नपाउ"दा उनीहरु निरास भएका छन् तर सिंगापुरे जीवनको रमाइलो अनुभव स"गालेर उनीहरु बसिरहेका छन् । सिंगापुरको खानाको सम्झनाले उनीहरुलाई उत्तेजित बनाउ"छ । रमेश पुनले भने, 'नेपाल आउनुअघि सिंगापुरमा अन्तिम पटक घुमंे र मनपर्ने परकिार खाए" ।
(यो फिचर चोङ जी लाङले लेखेका हुन् जुन नेपाली टाइम्सको २७ मार्च अंकमा छापिएको थियो । फिचर मन परेकोले नेपालीमा उल्था गर्ने दुस्साहस गरेको हु । स्केच चाँही रबीनले बनाएका हुन, जुन पत्रिकामा प्रकाशीत फोटोलाइ मिसमास गरिएर बनाइएको हो )
No comments:
Post a Comment